site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी अस्पतालको मेसुमा डा. झा

काठमाडौ । मोरङस्थित कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आइतबार डा. झालाई अस्पतालको मेसुमा नियुक्त गरेका हुन् । डा. झा ११औँ तहका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट हुन् ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro