site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
न्यारोबडीमा समस्या : निगमको काठमाडौं–बैंकक उडान १६ घण्टा डिले

काठमाडौं । नेपाल एयरलाइन्सको न्यारोबडी जहाजमा समस्या देखिँदा काठमाडौं–बैंकक उडान १६ घण्टा डिले भएको छ ।

निगमको काठमाडौं–बैंकक उडानका लागि गएराति १२ः३० बजे समय निर्धारण गरिएको थियो । निगमको न्यारोबडी ९एन–एकेडब्लू जहाजको ब्रेक युनिटमा समस्या आएको थियो । जहाज व्यवस्थापन हुन नसक्दाँ उडानमा निर्धारित समयभन्दा १६ घण्टा डिले भएको हो ।

निगमसँग अहिले दुई वटा न्यारोबडी छ । एउटा न्यारोबढी जहाजमा समस्या आएपछि एक साता अघिमात्र मर्मतको लागि भारतको हैदरावाद लगिएको थियो ।

अर्को एउटा जहाजमा पनि समस्या देखिँदा निर्धारित समयमा उडान हुन नसकेको हो । 

इन्जिनियरले जहाजको मर्मत गरेपछि उडान गरिएको हो । उडानको लागि ‘क्रु मेम्बर’ विमान भएको ठाँउमा पुगि सकेका छन् । हाल बोर्डिङ पास समेत भइसकेको जनाइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro