site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेल अझै केही दिन अस्पतालमै रहने 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अझै केही दिन अस्पतालमै रहने भएका छन् । काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको उपचार जारी छ ।

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य हुँदै गए पनि चिकित्सकले अझै एक/दुई दिन अस्पतालमै राख्नुपर्ने सल्लाह दिएको उनको निजी सचिवालयले जनाएको छ ।

यही असार ५ गते उनको मुटुमा पेसमेकर राखिएको छ । मुटुको गति कम हुने समस्या देखिएपछि ‘ड्युल च्याम्बर पेसमेकर’ राखिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro