site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ग्लोबल आइएमई बैंकका कर्मचारीलाई सामाजिक जोखिम व्यवस्थापन तालिम

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगमले ग्लोबल आइएमई बैंकका कर्जा विभागमा कार्यरत कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम दिएको छ ।

उक्त विभागका कार्यरत करिव ४०० कर्मचारीहरूलाई तालिम दिइएको हो । उक्त तालिम ग्लोबल आइएमई बैक र अन्तर्राष्ट्रिय वित्तीय निगमको सहकार्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम विशेष गरेर आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro