site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढीपहिरोमा परी १० दिनमा १७ जनाको मृत्यु, २६ बेपत्ता 

काठमाडौं । पछिल्ला १० दिनमा विभिन्न जिल्लामा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार गएको जेठ ३१ देखि असार ८ गतेसम्म सो संख्यामा मृत्यु भएको हो ।

यो अवधिमा बाढीपहिरोमा परी २६ जना बेपत्ता छन् । यस्तै, आठजना घाइते भएका, ४३ घर पूर्ण क्षतिग्रस्त र ११७ वटामा आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ ।

संखुवासभामा आएको बाढीपहिरो परी २० जना बेपत्ता रहेका जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro