site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी पाँच नदीमा बाढीको उच्च जोखिम
फाइल तस्बिर।

काठमाडौं । देशमा मनसुन भित्रिएसँगै सानाठूला नदीहरूमा पानीको बहाव बढ्ने क्रम जारी छ । नदीहरुमा पानीको बहाव बढेसँगै बाढीको जोखिम पनि उत्तिकै बढेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज देशका ठूला पाँच नदीमा बहाव उल्लेख्य बढ्ने र न्य नदीहरुमा पनि बहाव सामान्य बढ्ने जनाएको छ ।

आज रतुवाबजार हुँदै बहने दूधकोसी नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र यो क्रम पर्सिसम्म जारी रहने महाशाखाको पूर्वानुमान छ ।

यस्तै, तामाकोसी, त्रिशूली, बुढीगण्डकी, महाकाली नदीमा पानीको बाहाव उच्च रहने महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह पनि गरेको छ ।

May be an image of text

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro