site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चन्द्रागिरि नगरपालिकाले माग्यो नगर प्रहरी सेवामा दरखास्त

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवामा कर्मचारी माग गरेको छ । करार सेवाका लागि नगरपालिकाले नगर प्रहरी सेवामा दरखास्त आह्वान गरेको छ । 

छैटौं, चौथो र जवान पदका लागि आवेदन माग गरिएको छ । साउन ८ गतेसम्म दरखास्त दिन सकिनेछ । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र तथा शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र संलग्न गरी चन्द्रागिरि नगरपालिकाको कार्यालयमा बुझाउन पर्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro