site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । पाल्पामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

तानसेन नगरपालिका–१, भुसलडाडा बस्ने राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ८२५ रूपैयाँ र ३५ बुक ताससहित पक्राउ गरेको बताइएको छ।  

 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro