site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तमोर, अरुण नदीमा बहाव उल्लेख्य बढ्ने
फाइल तस्बिर ।

काठमाडौं । मनसुन सुरु भएसँगै देशका नदीहरूमा पानीको बहाव बढ्न थालेको छ । आज त्रिवेणीस्थित तमोर र सिम्लेस्थित अरुण नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबका तीन दिन देशका अधिकांश नदीहरूमा बहाव सामान्य बढ्ने र सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ ।

आज कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका स–साना नदीहरूमा पनि बहाव सामान्य बढ्ने र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

asdf1686806485.jpg

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro