site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं महानगरले खोल्यो दुई विद्यालयमा लागेका ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुईवटा विद्यालयमा लगाइएका ताला मंगलबार खोलेको छ ।

महानगरको वडा नम्बर १५ ठूलो भर्‍याङस्थित संस्कृति इन्टरनेसनल स्कुल र वडा नम्बर ३ बाँसबारीस्थित युलेन्स स्कुलको ताला मंगलबार नगर प्रहरीको टोलीले खोलेको हो ।

ती विद्यालयमा विभिन्न माग राख्दै विद्यार्थी संगठनले केही दिनयता तालाबन्दी गरेका थिए । यसअघि, ती विद्यालयमा राजनीतिक क्रियापकलाप नगर्न महानगरले पटकपटक आग्रह गर्दै आएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro