site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एफपीओको प्रिमियममा नियमअनुसार कर लगाएको हो, सेयरमा थप कर छैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले बैंक तथा वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ)को प्रिमियम मूल्यमा नियमअनुसार कर लगाएको बताएका छन् ।

महतले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गरेका संस्थाले बोनस सेयर दिएमा कर लाग्ने बताए । मंसिरसम्म कर तिरेमा ब्याज र जरिवाना छुट हुने उनको भनाइ छ ।

यसमा बैंक र अर्थ मन्त्रालयबीच विवाद देखिएको छ ।

यस्तै, मन्त्री महतले सेयर बजारमा थप कर नलगाएको र यो विषयमा मन्त्रालयले यसअगाडि नै प्रष्ट पारेको बताए ।
 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro