site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईपीओ निष्कासन गर्न ४५ दिनमै स्वीकृति दिइने 

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्राथमिक सेयर निष्कासन गर्न निवेदन दिने कम्पनीहरूलाई ४५ दिनमा नै स्वीकृति दिने गरी काम भइरहेको बताएका छन् ।

बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले आउँदा दिनमा अनलाइनबाटै सबै कागजपत्र पेस गर्ने ‘प्लेटफर्म’ बनाइने बताए ।

बोर्डले डिजिटल टेक्नोलोजीलाई प्राथमिकता दिई ‘पेपरलेस’ सेवालाई अगाडि बढाएको उनले जानकारी दिए ।

कमोडिटी एक्सचेन्ज यो वर्षभित्रै सञ्चालनमा ल्याइने पनि उनले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro