site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–६ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनको रत्ननगर नगरपालिका–१२ का २८ वर्षीय प्रशान्त वाग्ले रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका वाग्लेको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

प्रदेश २–०२–००३ प २८७१ नम्बरको मोटरसाइकल आज बिहान सवा ३ बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro