site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उडिरहेको जहाजभित्र भिडियो बनाउने बुद्ध एयरका पाइलट कारबाहीमा
फाइल तस्बिर ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडिरहेको जहाजभित्र फोटो र भिडियो खिच्ने बुद्ध एयरका पाइलटलाई कारबाही गरेको छ ।

तीन दिनअघि प्राधिकरणमा उजुरी परेपछि अर्काे सूचना नआउन्जेलसम्मका लागि ती पाइलटलाई कारबाही गरिएको प्राधिकरणका सूचना अधिकारी जगन्नाथ निरौलाले जानकारी दिए ।

प्राधिकरणले उडानको क्रममा भिडियो बनाउन र फोटा खिच्न रोक लगाएको छ । 

तर, ती पाइलटले नियम उल्लंघन गरेकाले कारबाही गरिएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro