site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौँ : भारतका रेलमन्त्री

नयाँ दिल्ली । भारतका रेलमन्त्री अश्विनी वैश्णवले हालै ओडिशामा भएको रेल दुर्घटना र दशकौँदेखि हुँदै आएका यस्ता अरू दुर्घटनाका कारण पहिचान गरिएको बताएका छन् ।

“यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् । तर, अनुसन्धान नसकिँदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन,” भारतका रेलमन्त्री अश्विनी वैष्णवले समाचार एजेन्सी एएनआईसित भने, “हामीले दुर्घटनाको कारण र यसका पछाडिका जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौँ ।”

विद्युतीय संकेत र अरू विभिन्न कुरा यसमा जिम्मेवार रहेको तर विस्तृत विवरण अहिले सार्वजिनक गर्न नहुने उनको भनाइ छ । रासस/एएफपी

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro