site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगानीकर्ताले टीएमएस बन्द गर्न दबाब दिएपछि ४८ वटा ब्रोकरले गरे कारोबार बन्द 

काठमाडौं । सेयर लगानीकर्ताले नेप्सेको ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) बन्द गर्न दबाब दिएसँगै आइतबार ४८ वटा ब्रोकरले कारोबार बन्द गरेका छन् ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सुरुमा ६ वटा ब्रोकरले टीएमएस खोलेका थिए । तर, ११ः१५ सम्म आइपुग्दा तीन वटाले मात्र कारोबार खुला गरेका छन् ।

ब्रोकरले डाइरेक्ट नेटवर्क एक्सिस (डीएनए) नदिएपछि लगानीकर्ताले सेयर अडर गर्न मिल्दैन । पछिल्लो समय आर्थिक विधेयकमा गरिएको व्यवस्थालाई लिएर लगानीकर्ता आन्दोलनमा रहेका छ । अहिले पनि लगानीकर्ताहरू अर्थमन्त्रीसँग छलफलमा रहेका छन् ।

 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro