site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बथनाहबाट नेपाल आएको कार्गो रेलको प्रधानमन्त्री प्रचण्ड र मोदीले गरे शुभारम्भ 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीले भारतको बथनाहबाट नेपाल आएको कार्गो रेललाई हरियो झन्डा देखाएका छन् । बिहीबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुवै देशका प्रतिनिधिमण्डलबीच भएको छलफलपछि आयोजित विशेष समारोहमा नेपाल–भारत कार्गो रेलको शुभारम्भ गरिएको हो ।

बथनाहबाट पहिलोपटक कार्गो बोेकेको रेल विराटनगरको कस्टम यार्डमा आइपुगेको छ । अब भारतबाट विराटनगरमा कार्गोमार्फत सामान ल्याइनेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro