site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्वाचित भएको तीन महिनामा बनाइयो राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डल 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अफिसियल ट्विटर अकाउन्ट बनाइएको छ । राष्ट्रपति पदमा निर्वाचित भएको तीन महिनामा उनको 'अफिसियल' ट्विटर ह्यान्डल बनाइएको हो ।

राष्ट्रपतका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपतिको अधिकारिक ट्विटर ह्यान्डल OOP_Nepal भएको जानकारी दिए ।

qddggm1685439185.jpg

 

यसअघि राष्ट्रपतिले चलाउँदै आएको ह्यान्डललाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले व्यक्तिगत बनाएकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro