site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वृद्ध भत्ता बढाइएन
फाइल तस्बिर ।

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको वृद्ध भत्तालाई निरन्तरता दिएको छ ।

सोमबार संसद्मा २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले यसअघि दिँदै आएको मासिक चार हजार रुपैयाँलाई निरन्तरता दिइने बताए । अर्थात्, वृद्ध भत्ता बढाइएन ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro