site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अनिवार्यबाहेकका विदेश भ्रमणमा रोक

काठमाडौं । सरकारले सार्वजनिक खर्च कटौतीका लागि देशको प्रतिनिधिका लागि अनिवार्यबाहेकका वैदेशिक भ्रमणमा रोक लगाउने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशरण महतले बजेटमार्फत सोमबार सरकारको नीति संसद्मा प्रस्तुत गरेका हुन् ।

“देशको प्रतिनिधिको अनिवार्यबाहेकका वैदेशिक भ्रमण रोक्ने नीति लिइएको छ,” महतले भने ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro