site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
जेलमुक्त भएपछि रेशमको खुसी (तस्बिरहरू)
तस्बिरहरू : सुनील प्रधान/बाह्रखरी ।

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरी राष्ट्रपतिबाट आममाफी पाएर सोमबार रिहा भएका छन् । सरकारको निर्णयपछि उनी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।

जेलमुक्त भएसँगै चौधरी डिल्लीबजारबाट गाडीमा काठमाडौंकै माइतीघर पुगेका थिए । त्यहाँ उपस्थित समर्थकलाई उनले अभिवादन गरे । रेशमपत्नी एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जीता चौधरी पनि त्यति बेला साथमै थिइन् ।

जेलबाट बाहिरिँदा रञ्जीतासहित नागरिक उन्मुक्ति पार्टीका नेता–कार्यकर्ताले उनलाई फूलमालाले स्वागत गरेका थिए । माइतीघरमा पनि सो पार्टीका नेता–कार्यकर्ताले खुसी साटासाट गरे ।

थप तस्बिर हेर्नोस्–

sunilpradhan_reshamchaudhari_12khariphoto-161685335814.jpg

sunilpradhan_reshamchaudhari_12khariphoto-141685335813.jpg

sunilpradhan_reshamchaudhari_12khariphoto-101685335812.jpg

sunilpradhan_reshamchaudhari_12khariphoto-091685335811.jpg

sunilpradhan_reshamchaudhari_12khariphoto-051685335810.jpg

sunilpradhan_reshamchaudhari_12khariphoto-011685335808.jpg

sunilpradhan_reshamchaudhari_12khariphoto-041685335808.jpg

resham chaudhary51685335807.jpg

resham ranjita21685335807.jpg

resham chaudhary11685335805.jpg

resham chaudhary31685335805.jpg

resham chaudhary61685335804.jpg

resham chaudhary1685335804.jpg

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro