site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोना नियन्त्रण गर्न चालु आर्थिक वर्षमा दुई करोड ७२ लाख खर्च 

काठमाडौं । संघीय सरकारले कोरोना नियन्त्रणका लागि आर्थिक वर्ष २०७९/८० मा दुई करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ । 

आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा कोरोना नियन्त्रणका लागि भएको खर्चबारे उल्लेख छ । 

आर्थिक वर्ष २०७८/०७९ फागुनसम्ममा संघीय सरकारबाट कोरोना नियन्त्रणका लागि २२ अर्ब २१ रुपैयाँ खर्च भएको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro