site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जुवातास खेलिरहेको अवस्थामा बौद्धबाट १० जना समातिए
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले बुधबार राति काठमाडौंको बौद्धबाट १० जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६, बौद्ध, तीनचुलीमा बस्दै आएका ६० वर्षीय रिन्छेन शेर्पाको होटेल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई नगद दुई लाख २५ हजार ७३० रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro