site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिजी मार्टमा 'आईएमई पे'मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा छुट पाइने

काठमाडौं । आइएमई पेले अब डिजी मार्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई छुट दिने भएको छ । अफरअन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा १०० रुपैयाँसम्म अथवा १० प्रतिशत छुट पाउने छन् ।

अफर अवधिभर पाँच पटकसम्म छुट प्राप्त गर्न सकिने छ । ग्राहकले डिजी मार्टका सबै शाखामा छुट प्राप्त गर्न सक्ने छन् ।

अफर जेठ १ गतेदेखि असार ३१ गतेसम्म चल्ने छ । यो अफर थोरै रकममा ग्राहकलाई धेरै सुविधा प्रदान गर्ने उद्देश्यका साथ सुरु गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro