site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि दरखास्त आह्वान

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि दरखास्त आह्वान गरेको छ । आइतबार आयोगले सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको हो ।

“...तोकिएको न्यूनतम योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूबाट माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि मिति २०८०/०१/३१ गतेदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत अनलाइन दरखास्त पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।

यसरी अनलाइनमार्फत पेस गरिएका कागजात राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन/संशोधन तथा थपघट गर्न नसकिने आयोगले जनाएको छ ।

सूचना पढ्नोस्–

ef1684039914.JPG

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro